अपडेट
नेकपाले बनायो संविधान संशोधन कार्यदल
सोमबार, १४ वैशाख २०८३, १५ : ३२
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ ।
- सोमबार पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले उक्त कार्यदल गठनको निर्णय गरेको हो ।
- कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह लगायत ११ जना सदस्य रहेका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन कार्यदल बनाएको छ । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कार्यदल बनाएको हो ।
कार्यदलमा नेता देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण