आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

ड्रोनबाट यस्तो देखियो बालाजुको सुकुमबासी बस्ती, तस्बिरहरू

बिहीबार, १७ वैशाख २०८३, १८ : ४५
बिहीबार, १७ वैशाख २०८३

काठमाडौँ । बालाजुस्थित सुकुमबासी बस्ती खाली गरिँदै छ ।

सरकारले भोलि काठमाडौँ उपत्यकाको सबै सुकुमबासी बस्तीमा डोजर चलाउने भएपछि सो बस्तीमा बस्दै आएका मानिसहरूले आफैँ सामान सार्ने र बस्ती खाली गर्ने काम गरिरहेका छन्।

01-Squatter_Balaju_NPL_PCT (1)02-Squatter_Balaju_NPL_PCT (2)03-Squatter_Balaju_NPL_PCT (3)04-Squatter_Balaju_NPL_PCT (4)05-Squatter_Balaju_NPL_PCT (5)06-Squatter_Balaju_NPL_PCT (6)07-Squatter_Balaju_NPL_PCT (7)08-Squatter_Balaju_NPL_PCT (8)09-Squatter_Balaju_NPL_PCT (9)10-Squatter_Balaju_NPL_PCT (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप