आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

बंशीघाट क्षेत्रको सुकुमबासी बस्ती हटाइयो, तस्बिरहरू

शुक्रबार, १८ वैशाख २०८३, १७ : १९
शुक्रबार, १८ वैशाख २०८३

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने क्रम जारी राखेको छ । शुक्रबारमात्रै काठमाडौँको टेकुस्थित बंशीघाट क्षेत्रको बस्ती हटाइएको छ।

बस्ती हटाउँदै गर्दाको द‌ृश्य हेर्नेहरूको भीड लागेको छ। आजै शंखमुल,टेकु क्षत्रेकाे बस्ती हटाइएकाे थियाे।

यसअघि सरकारले थापाथली,गैरीगाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो। 

sukumbasi (25)sukumbasi (26)sukumbasi (27)

sukumbasi (13)sukumbasi (14)sukumbasi (15)sukumbasi (16)sukumbasi (17)sukumbasi (18)sukumbasi (19)sukumbasi (20)sukumbasi (21)sukumbasi (22)sukumbasi (23)sukumbasi (24)

sukumbasi (1)sukumbasi (2)sukumbasi (3)sukumbasi (4)sukumbasi (5)sukumbasi (6)sukumbasi (7)sukumbasi (8)sukumbasi (9)sukumbasi (10)sukumbasi (11)sukumbasi (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप