पूर्वगृहमन्त्री अर्यालको बालेन लक्षित टिप्पणी : साहस र दुस्साहस छुट्याउनुपर्दछ
शुक्रबार, १८ वैशाख २०८३, २१ : ०४
२
काठमाडौँ । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले बालेन शाह सरकार लक्षित टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अर्यालले प्रधानमन्त्री शाहको कामकारबाहीलाई लक्षित गर्दै टिप्पणी गरेका हुन् । अर्यालले साहस के हो र दुस्साहस के हो ? भन्ने छुट्याउनुपर्ने बताए।
उनले दुस्साहस आत्मघाती हुने भएकोले त्याग्नुपर्ने बताए।
देशमा विधिको शासनसहितको समन्यायिक सन्तुलन कायम रहनुपर्नेमा उनले जोड दिए । मुलुक, मानवता र संविधानमा क्षति पुग्न नहुने समेत बताए ।
अहिले सरकारले सुकुमबासी बस्ती हटाइरहेको छ । व्यवस्थापन बिना नै बस्ती हटाइएको भन्दै विरोध समेत भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण