काठमाडौँ । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले कानुनी राज्य कसरी सञ्चालन गर्नुपर्छ भन्ने कुराको ज्ञान सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नुपर्ने बताएका छन् । गणेश नेपाली प्रकरणलाई स्मरण गर्दै सामाजिक सञ्जालमा अर्यालले सरकारले नागरिकसँग सहकार्य...