बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

धोबीखोला करिडोरका घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू)

शनिबार, १९ वैशाख २०८३, १० : ५५
शनिबार, १९ वैशाख २०८३

काठमाडौँ । सरकारले धोबी खोला करिडोर आसपासका अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा डोजर चलाउन सुरु गरेको छ । यससँगै यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका छन् । 

अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा डोजर चल्दा स्थानीयले आफ्नो घरमा पनि चल्न सक्ने डरले भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका हुन्  । तस्बिर : नेपाल फोटो लाइब्रेरी

01-37a0b59c-a516-4f66-bea0-85c09701fe2302-642c0fef-8b93-4f78-b916-9b32f477e0ab03-520b42c5-5bd1-4638-879c-c56abae3273f04-52f57ae4-796b-48f6-a6c6-0a80dc8354eb05-aee8b487-6e83-42e8-93d5-d962ac5d9dba06-3051cf0e-172c-4d1b-9e8e-d43b03496b5507-e395767e-c4a8-40e4-91e3-6bb5de666ab008-6faca1c6-5fcf-478e-a66c-6d213ef5abe610-dc489d6e-e284-42b4-b4ea-6c53bc87dc5b11-d983e081-af8f-4b44-bda8-71fd349cb46d12-d03e4996-bb7f-4952-ae52-4e3671e7da93

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप