फोटो
माछापोखरीमा गुम्बालगायत घरहरू भत्काइँदै
शनिबार, १९ वैशाख २०८३, १६ : २९
काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमती नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ ।
स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी छ । सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त बस्ती हटाएको थियो ।
माछापोखरीको गुम्बा लगायत अरू घर पनि भत्काइँदै छ । हेर्नुहोस् तस्बिर :
_ivaSs5zKtA.jpg)
_qTAengVeYQ.jpg)
_HjyV9fBruj.jpg)
_jepU9ha9mC.jpg)
_ukiZPlYddk.jpg)
_c49oMSG7Dl.jpg)
_qotFJQ9yqf.jpg)
_KzFLOlb50d.jpg)
_S5CqHcEE7J.jpg)
_A5S8wf8dAs.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको दोस्रो गोलसँगै ट्युनिसियाविरुद्ध २–० को अग्रता
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
-
रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, चितवनको सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)
-
आधुनिक समाजमा बढ्दैछ योगको महत्त्व
-
ट्युनिसियाविरुद्ध चौथो मिनेटमै जापानको अग्रता
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण