आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

लालपुर्जा हुँदाहुँदै वीरगन्जमा घर टहरा भत्काइएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

आइतबार, २० वैशाख २०८३, १४ : २६
आइतबार, २० वैशाख २०८३

काठमाडौँ । लालपुर्जा हुँदाहुँदै वीरगन्जमा आफूहरूको घर टहरा भत्काइएको भन्दै स्थानीयवासीले काठमाडौँको माइतीघर मण्डलामा आएर आइतबार विरोध प्रदर्शन गरेका छन् । 

विभिन्न माग लेखिएको प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन् । वैशाख पहिलो साता  वीरगन्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा भत्काइएको थियो । 

त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्म सडकको बिच भागबाट दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तारका लागि अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइएको थियो । 

parsa road (1)parsa road (2)parsa road (3)parsa road (4)parsa road (5)parsa road (6)parsa road (7)parsa road (8)parsa road (9)parsa road (10)parsa road (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप