पर्यटन मन्त्रालय मातहतका को-को भए पदमुक्त (सूचीसहित)
मङ्गलबार, २२ वैशाख २०८३, ०९ : ३५
सारांश
- सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत ३३ जना पदाधिकारीहरूलाई पदमुक्त गरेको छ ।
- सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका पदाधिकारीहरूलाई हटाइएको हो ।
- यी पदाधिकारीहरू २०८३ वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त भएका हुन् ।
काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत ३३ जना पदाधिकारीहरूलाई एकसाथ पदमुक्त गरेको छ ।
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका पदाधिकारीहरूलाई हटाएको जानकारी दिएको हो । विज्ञप्ति अनुसार यी पदाधिकारीहरू २०८३ वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त भएका हुन् ।
मन्त्रालयले अध्यादेशको नयाँ व्यवस्था अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त भएका यी पदाधिकारीहरूलाई हटाउने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण