काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) यतिबेला इतिहासकै गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। संस्थालाई व्यावसायिक रूपमा तङ्ग्र्याउन सुदृढ नेतृत्व र स्पष्ट कार्ययोजनाको खाँचो रहेको सरोकारवालाले जोड दिँदै आएका...