‘म तिम्रो सहर छोडी’ गायक प्रदीपराज पाण्डेको नयाँ गीत ‘अल्झिरह्यो याद’
शुक्रबार, २५ वैशाख २०८३, १९ : ११
काठमाडौँ । नेपाल प्रहरीका एआईजी तथा गीतकार टेक तामाङले प्रदीपराज पाण्डेको स्वरमा नयाँ गीत ‘अल्झिरह्यो याद’ ल्याएका छन् । गीतमा मधुकर लोहनीको संगीत र मनोहर सुनामको एरेन्ज छ ।
प्रेम, पीडा, बिछोड र सम्झनाको अनुभूति समेटिएको गीतको भिडियोलाई प्रदीप हमालले निर्देशन गरेका छन् । भिडियोमा सनम कठायत र ऋचा थापा फिचर्ड छन् । भिडियोमा एजे अजुको छायांकन र मीन रावलको सम्पादन छ ।
प्रदीपराज पाण्डे अग्रज गायक हुन् । उनका ‘म तिम्रो सहर छोडी’, ‘थाहै थिएन दिल’, ‘किन आउँछ याद तिम्रो’ लगायत गीत लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण