शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
श्रम/राेजगार

मलेसिया जान २ लाख ७५ हजार मागेपछि म्यानपावरमा छापा, तस्बिरहरू

शुक्रबार, २५ वैशाख २०८३, १९ : ४५
शुक्रबार, २५ वैशाख २०८३

काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको मुन म्यानपाावरमा श्रम मन्त्रालयले शुक्रबार छापा मारेको छ। श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि छापा मारिएको हो। 

४३७ वटा पासपोर्ट र ७ लाख ९० हजार नगद फेला परेको छ । नगदको रसिद फेला परेको छैन। प्रधानमन्त्री कार्यालयबाट खबर आएपछि छापा मारिएको यादवले बताए। म्यानपावर सिल गरेर कारबाही अघि बढाइने उनले बताए। 

कुनै गुनासो भए २४ सै घण्टा मन्त्रीको सचिवालय तत्पर रहने यादवको भनाइ छ।

01-PRA_997902-PRA_998503-PRA_000404-6b430aff-f1eb-4a3e-9368-24a003231f0005-2603c0b0-920f-44b8-af16-b0e522e033e506-c291ab5c-5fdf-4a94-bd7f-5781505f22fe07-dcd612a7-19a6-48a6-800b-2857ce6e2c4208-dcd612a7-19a6-48a6-800b-2857ce6e2c42_109-5fce4fe5-20cb-4e24-8d79-ca559039a58810-e047d085-3f0f-49d3-afd2-9784f655a0d211-ec539673-70b8-4eaf-acb9-0766c7bfdad212-bfde3082-1020-42ef-918d-97f333b3f64d13-4e4d4670-f5e2-4bfb-b420-d9fbd6d93b1114-73b42518-0727-4c8a-b420-01cd1aa862c015-cad39142-2c8d-45f3-984e-4e23ae983c46

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप