यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला संयोजक निर्विरोध
शनिबार, २६ वैशाख २०८३, १४ : ५३
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला संयोजक निर्विरोध निर्वाचित भएका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार गण्डकी प्रदेश संयोजकमा महेशबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, कास्की जिल्ला संयोजकमा सूर्यबहादुर थापालगायतको सम्पूर्ण टिम निर्विरोध निर्वाचित भएको सिटौलाले बताए ।
महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन यही वैशाख २७ देखि २९ गतेसम्म पोखरामा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण