मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद
सोमबार, २८ वैशाख २०८३, ११ : ५४
काठमाडौँ । सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोली भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सो रकम बरामद गरेको हो ।
सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा रकम ल्याउने व्यक्तिहरू झोला फालेर भागेका थिए । बरामद रकमबारे थप अनुसन्धान र कारबाहीको सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण