फोटोफिचर
‘अब त बोल बालेन’ भन्दै प्रदर्शन (तस्बिरहरु)
बुधबार, ३० वैशाख २०८३, १७ : ५४
१
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
- बुधबार भएको प्रदर्शनमा सहभागीहरुले पम्प्लेट बोकेर सरकार र प्रधानमन्त्रीको नियतविरुद्ध आवाज उठाएका थिए ।
- प्रदर्शनकारीहरुले मुखमा कालो टेप लगाएर बालेनको प्रतिकात्मक प्रस्तुति गरेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध भन्दै प्रदर्शन भएको हो ।
बुधबार माइतीघर मण्डलामा पम्प्लेटसहित ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध’ भन्दै प्रदर्शन भएको हो ।
सहभागीहरुले मुखमा कालो टेप लगाएर बालेनको प्रतिकात्मक प्रस्तुति गरेका थिए।
_0UjRkrnuJ8.jpg)
_Y2jFxzWVMu.jpg)
_iYJmRe9mQa.jpg)
_TU4fLHjsrF.jpg)
_pRXoUgtEab.jpg)
_mQHtW2Ji8O.jpg)
_p8a5qb2HOi.jpg)
_UHmwO5wXOG.jpg)
_rEpyMwuOIW.jpg)
_aG7LKF4V2D.jpg)
_m7Sg12AJ98.jpg)
_NKABnYnq08.jpg)
_67hipbnj3x.jpg)
_5sO1HcG5k1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण