शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ ।  प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  ...