बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिपक्षले गर्‍यो संसद् अवरोध, तस्बिरहरू

बिहीबार, ३१ वैशाख २०८३, २० : ०९
बिहीबार, ३१ वैशाख २०८३

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले विरोध गरेका छन् । संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्।

आज नै प्रतिनिधि सभा बैठकबाट सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ । राष्ट्रिय सभाबाट भने पारित भइसकेको छ। 

01-Parliament -33502-Parliament -34003-Parliament -32904-Parliament -33005-Parliament -33706-Parliament -34207-Parliament -34508-Parliament -33909-Parliament -34110-Parliament -34311-Parliament -33412-Parliament -33613-Parliament -34414-Parliament -33315-Parliament -33116-Parliament -33217-Parliament -34618-Parliament -338

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप