बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
संसद् बैठक

तीन दलले गरे संसद् बैठक बहिष्कार

बिहीबार, ३१ वैशाख २०८३, २१ : ०६
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • तीन दलले प्रतिनिधि सभा (संसद्) बैठक बहिष्कार गरेका छन्।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी पार्टीहरूले बैठक बहिष्कार गरेका हुन्।
  • नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका छन्।

काठमाडौँ । तीन दलले प्रतिनिधि सभा(संसद्) बैठकमा बहिष्कार गरेका छन् । 

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी पार्टीहरुले बैठक बहिष्कार गरेका हुन्।

नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप