मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण
शुक्रबार, ०१ जेठ २०८३, १२ : २३
सारांश
- मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तारा मानन्धरले पदभार ग्रहण गरेका छन् ।
- मानन्धरसँग विभिन्न वाणिज्य बैंकहरुमा उच्च कार्यकारी भूमिका निर्वाह गरेको अनुभव छ ।
- उनले यसअघि डिस मिडिया नेटवर्क लि.मा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका थिए ।
काठमाडौँ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । शुक्रबार उनले पदभार ग्रहण गरेका हुन् ।
मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्क लि.मा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरिरहेका थिए । उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण