प्रकाश पाठकलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश
शुक्रबार, ०१ जेठ २०८३, १८ : ४३
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा मुद्दा दायर भएका प्रकाश पाठकलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।
अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले शुक्रबार पाठकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम थुनुवा पूर्जी दिएर कारागार चलान गर्न भनेको छ ।
पाठकविरुद्ध आपराधिक षडयन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबार र सङ्गठित अपराधको कसुरमा सजायको मागदाबी लिएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण