फोटो फिचर
बल्खुमा एमालेको ३३औँ मदन–आश्रित स्मृति सभा (तस्बिरहरू)
आइतबार, ०३ जेठ २०८३, ०९ : १५
सारांश
- नेकपा (एमाले) केन्द्रीय कार्यालयले मदननगर बल्खुमा ३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको छ।
- कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।
- नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कार्यालयले मदननगर बल्खुमा ३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी सहभागी भएकी थिइन्। कार्यक्रममा एमालेका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
_xs0eG4CdSI.jpg)
_Fa8WhLDTZ0.jpg)
_sqwyxVPNAf.jpg)
_aL6xy4ooBl.jpg)
_2R4xf7diRf.jpg)
_UBcWjMgR9c.jpg)
_Z91F6Kb61G.jpg)
_iMJxP3uYia.jpg)
_JbyXM8tD8r.jpg)
_B4zCkRgWLl.jpg)
_PEuM8pDaVr.jpg)
_mTpOuHoxmc.jpg)
_TD00LK5EcT.jpg)
_633TexLgfG.jpg)
_BB3Wd7687d.jpg)
_GouDhdIL6I.jpg)
_8PCm7US91L.jpg)
_jwC8nLthqK.jpg)
_OO045zd9KW.jpg)
_IG2R1abNP9.jpg)
_QlrIEpUe1v.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण