नेपाली सेनाले ल्यायो र्याप गीत ‘रेन्जर’
आइतबार, ०३ जेठ २०८३, १७ : ४०
सारांश
- नेपाली सेनाले 'रेन्जर' नामक र्याप गीत सार्वजनिक गरेको छ।
- सेनाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा सेनाका गतिविधिहरू देखाइएको छ।
- तीन दिनअघि सार्वजनिक भएको यो गीतले १ लाख ८८ हजारभन्दा बढी पटक हेरिएको छ।
काठमाडौँ । नेपाली सेनाले र्याप गीत ‘रेन्जर’ सार्वजनिक गरेको छ । सेनाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सेनाका गतिविधि छन् ।
तीन दिनअघि सार्वजनिक भएको यो गीतले १ लाख ८८ हजार बढी भिउज पाएको छ ।
गीतमा सेनामा रेन्जरको चर्चा बढी छ । रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकुलाई बुझाउँछ । गीतमा प्रताप मगरको शब्द छ ।
गीतको निर्देशक वासुदेव धिमालले गरेका हुन् । गीतमा रबिन लामा, टपेन्द्र कार्की, सुशील थापा लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण