आईसीसी क्रिकेट विश्वकप लिग–२
नेपालले शीर्ष स्थानकाे स्कटल्यान्डलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
सोमबार, ०४ जेठ २०८३, १५ : ४५
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले अङ्कतालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।
जारी शृङ्खलामा दोस्रो जित हात पारेसँगै नेपाल लिग–२ को अङ्कतालिकामा पाँचौँ स्थानमा उक्लिएको छ। नेपालले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्यान्डविरुद्ध महत्त्वपूर्ण जित निकालेको हो।
स्कटल्यान्डले जितका लागि दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । आज नेपाल दुई खेलाडीले अर्धशतक पूरा गरे । इशान पाण्डे आफ्नो ओडीआई करिअरकै पहिलो अर्धशतक (५५ रन) बनाए भने कप्तान रोहित पौडेल ७४ रन बनाउँदै नटआउट रहे । पौडेलको ओडीआई इन्टरनेसनलमा यो १२औँ अर्धशतक हो।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण