सहकारी बैंकको निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबिच गठबन्धन
सोमबार, ०४ जेठ २०८३, १७ : ५९
सारांश
- सहकारी बैंक लिमिटेडको निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबिच गठबन्धन भएको छ।
- जेठ ९ गते हुने निर्वाचन अन्तर्गत बागमती प्रदेशमा परितोष पौडेल तीन वटा पार्टीका साझा उम्मेदवार रहेका छन्।
- पौडेललाई निर्वाचित गर्न एमालेले प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ।
काठमाडौँ । सहकारी बैंक लिमिटेडको निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबिच गठबन्धन भएको छ।
सहकारी बैंकको निर्वाचन यही जेठ ९ गते हुँदैछ । उक्त निर्वाचन अन्तर्गत बागमती प्रदेशमा परितोष पौडेल तीन वटा पार्टीका साझा उम्मेदवार रहेका छन् ।
पौडेललाई निर्वाचित गर्न एमालेले प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ। बागमतीबाहेक अन्य प्रदेशमा निर्विरोध निर्वाचन भइसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली घटना प्रकरण : छानबिन गर्न युवा सङ्घको माग
-
राष्ट्रियसभा बैठक : दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
-
लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने छ चालक नियन्त्रणमा
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
संसद्का दुई समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण