संसदीय सुनुवाइ समिति
सकियो प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनुवाइ
मङ्गलबार, ०५ जेठ २०८३, १५ : ३५
सारांश
- सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ।
- संसदीय सुनुवाइ समितिका सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिएपछि शर्माको सुनुवाइ सकिएको हो।
- समितिका सभापति बोधनारायण श्रेष्ठले सुनुवाइ सकिएको जानकारी दिए।
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सकिएको छ ।
मङ्गलबार संसदीय सुनुवाइ समितिका सदस्यहरूले सोधेको प्रश्नको जवाफ पूरा भएपछि शर्माको संसदीय सुनुवाइ सकिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण