पदभार ग्रहण
नवनियुक्त प्रधान न्यायाधीश शर्माले गरे पदभार ग्रहण, तस्बिरहरू
मङ्गलबार, ०५ जेठ २०८३, १९ : ३८
काठमाडौँ । नवनियुक्त प्रधान न्यायाधीश मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरे लगत्तै शर्माले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन्।
वि.सं. २०२७ असार ४ गते पर्साको वीरगञ्जमा जन्मिएका नवनियुक्त प्रधान न्यायाधीश डा. शर्मा २०७६ वैशाख ६ सर्वोच्च अदालतको न्यायाधीश भएका थिए ।
नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्व विद्यालयबाट एलएलएम गनुभएका उहाँले त्रिभुवन विश्व विद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन्।
न्यायको क्षेत्रमा कानुन व्यवसायीबाट प्रवेश गरेका डा. शर्माले २०७० साल जेठ २७ देखि २०७२ मंसिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गरेका थिए। प्रधान न्यायाधीश डा. शर्माको कार्यकाल २०८९ असार ४ सम्म हुनेछ।
_8IRsB1MGtH.jpg)
_897gFSTy9g.jpg)
_5WWPUGZvA3.jpg)
_PHezL1NqDo.jpg)
_cJZd7eVLPt.jpg)
_sczC1S0U8s.jpg)
_p8FnjIbxtF.jpg)
_DSHYwT3pYR.jpg)
_ENJpOjy80N.jpg)
_Z59x9sooS5.jpg)
_niBHFeWkuj.jpg)
_BomLxMSID1.jpg)
_LLEW9Wl8su.jpg)
_pcFIBZiXCf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण