नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त
आइतबार, १० जेठ २०८३, २० : ५८
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भ्रातृ संस्था नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेका छन् ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१मा बसेको बैठकको निर्णयअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको तरुण दलको नेतृत्व पुनः व्यवस्थित गर्न उक्त जिम्मेवारी दिइएको हो।
सभापति थापाले कोइरालालाई निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ९ बुँदे कार्यादेश तथा कार्यविवरण प्रदान गरेको जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण