बजेट भाषण
प्रधानमन्त्री बालेन शाह संसद् भवनमा
शुक्रबार, १५ जेठ २०८३, १६ : १०
सारांश
- प्रधानमन्त्री बालेन शाह आगामी आर्थिक वर्षको बजेट भाषणका लागि संसद भवन पुगेका छन् ।
- प्रधानमन्त्री शाह ४ बजेर ५ मिनेटमा संसद भवनमा उपस्थित भएका हुन् ।
- यसअघि प्रधानमन्त्री संसदमा उपस्थित नहुने गरेको भन्दै आलोचना भएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद् भवनमा पुगेका छन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण हुने भएपछि प्रधानमन्त्री शाह ४ बजेर ५ मिनेटमा संसद् भवन पुगेका हुन्।
यसअघि प्रधानमन्त्री संसद्मा उपस्थित नहुने गरेको भन्दै आलोचना भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण