शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
नयाँ बजेट

आयकरको सीमा बढ्यो,  १० लाखसम्म एक प्रतिशत मात्रै कर

शुक्रबार, १५ जेठ २०८३, १६ : २३
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • आयकर छुटको सीमा बढाइएको छ ।
  • आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यो घोषणा गरेका हुन् ।
  • न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा ५ लाखबाट बढाएर १० लाख पुर्याइएको छ ।

काठमाडौँ । आयकर छुटको सीमा बढेको छ ।  शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । 

यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्‍याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप