शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

व्यक्तिको आयकर यथावत्, दम्पतीले ६ लाखसम्मको कमाइमा १ प्रतिशत मात्र कर तिरे पुग्ने

काठमाडौँ । सरकारले यस वर्ष व्यक्तिगत आयकर यथावत् राखेको छ । सामाजिक सुरक्षा कोष सम्बन्धी व्यवस्थाको आयकर ऐन, २०५८ अनुसार एकल प्राकृतिक व्यक्तिको वार्षिक ५ लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय...