शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकारले बौद्धिक सम्पत्ति संरक्षण गर्ने

शुक्रबार, १५ जेठ २०८३, १६ : ३५
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले बौद्धिक सम्पत्तिको संरक्षण गर्ने कानुन बनाउने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप