शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
नयाँ बजेट

नेपाल टेलिकमको सेयर बेच्ने सरकारको घोषणा

शुक्रबार, १५ जेठ २०८३, १६ : ३७
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने घोषणा गरेको छ ।
  • यसबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिनेछ ।

काठमाडौँ । सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताए । 

त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप