बजेट
नवप्रवर्तनमा एक प्रतिशत बजेट
शुक्रबार, १५ जेठ २०८३, १६ : ५०
सारांश
- सरकारले नवप्रवर्तनको क्षेत्रमा पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत खर्च गर्ने भएको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् यस्तो व्यवस्था गरिएको जानकारी दिए ।
- सांसद महावीर पुनको निरन्तर मागपछि सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय समेत स्थापना गरेको थियो ।
काठमाडौं । सरकारले नवप्रवर्तनको क्षेत्रमा पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत खर्च गर्ने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो व्यवस्था गरिएको हो ।
यस्तो बजेट छुट्याउन सांसद महावीर पुनले निरन्तर माग गर्दै आएका थिए । उनकै माग अनुसार सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय समेत बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण