संसद् बैठक
नेपालले पनि भारतको जग्गा मिचेको छ : प्रधानमन्त्री
आइतबार, १७ जेठ २०८३, १४ : ०४
सारांश
- प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले भारतको पनि जग्गा मिचेको बताएका छन् ।
- उनले प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले उठाएको लिपुलेक, लिम्पियाधुराको विषयमा जवाफ दिँदै यस्तो बताएका हुन् ।
- प्रधानमन्त्रीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा कूटनीतिक संवादमार्फत समाधान गर्ने र त्यसमा बेलायतको पनि राय सुझाव लिने बताएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले भारतको पनि जग्गा मिचेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीबाट लिपुलेक, लिम्पियाधुराको विषयमा उठाएको प्रश्नको जवाफमा उनले सो जवाफ दिएका थिए ।
उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा कूटनीतिक संवादमार्फत समाधान गर्ने र त्यसमा बेलायताको पनि राय सुझाव लिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण