बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालले पनि भारतको जग्गा मिचेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले भारतको पनि जग्गा मिचेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । प्रतिनिधिसभामा...