प्रधानमन्त्रीकाे अभिव्यक्तिकाे ‘साइड इफेक्ट’
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा मसाल जुलुस, तस्बिरहरू
आइतबार, १७ जेठ २०८३, २० : ३४
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले मसाल जुलुससहित प्रदर्शन गरेका छन्।
- प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए।
- उक्त अभिव्यक्तिको विरोधमा आइतबार मसाल जुलुससहित प्रदर्शन गरिएको हो।
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले मसाल जुलुससहित प्रदर्शन गरेको छ।
आइतबार प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विरोधमा प्रदर्शन गरिएको हो।
_VnxCDSxNhk.jpg)
_w44lDEtrU7.jpg)
_zJUazsUPUI.jpg)
_ZrCQgdo10Y.jpg)
_WVKJIsfB7O.jpg)
_uAtFJzFgMZ.jpg)
_RVtXdxSuF6.jpg)
_YtVIRE1U9H.jpg)
_pSgjUBux6o.jpg)
_dRjhzJuhm1.jpg)
_n0SmEyh3MY.jpg)
_xFdYGtzP8R.jpg)
_9G3o0Q3iEJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण