संसद्मा घम्साघम्सी
लफडाबिच प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन पारित भएको घोषणा (तस्बिरहरू)
आइतबार, १७ जेठ २०८३, २१ : ३९
काठमाडौँ । आइतबार राति प्रतिनिधिसभा बैठकमा लफडाबिच सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गरेका छन्।
साथै उनले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन्।
मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरूले रोष्ट्रममा झम्टिएका थिए।
एमालेका ऐन महरले सांसदहरूको जिउमा चढेर रोष्ट्रमतर्फ लम्किँदा मर्यादापालकहरूले उनलाई रोकेका थिए ।
_G8fVYOgi4t.jpg)
_5IbzZFg7tD.jpg)
_l0b4UkjV7P.jpg)
_pFa5JadutO.jpg)
_CJaRRNup6h.jpg)
_ATMyf9WV6v.jpg)
_BjJvCXgZBG.jpg)
_rweGVbucBa.jpg)
_5a7WlhfHPM.jpg)
_1iQgiExhpZ.jpg)
_N3v4xBMhJJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण