काठमाडौँ । आइतबार राति प्रतिनिधिसभा बैठकमा लफडाबिच सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गरेका छन्। साथै उनले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको...