फोटो फिचर
सांसदहरू रोष्ट्रममै पुगेपछि सांसद र सभामुखबिचको दूरी बढाइयो, तस्बिरहरू
सोमबार, १८ जेठ २०८३, १४ : ५७
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आइतबार नेपाल–भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षी दलहरूले अवरोध जारी राखेका छन्।
यसैबिच सभामुख र सांसदहरूबिचको दूरी बढाइएको छ। बिचको लहरका कुर्सीहरू हटाएर दूरी बढाइएको हो।
हिजोको बैठकमा सभामुखले अवरोधबिच प्रतिनिधि सभा नियमावली पारित गरेपछि विपक्षी सांसदहरू रोष्ट्रममै पुगेका थिए।
उनीहरूले सभामुखकै आसनमा पुगेर विरोध गरेका थिए। विपक्षीहरूले विरोधका क्रममा कुर्सी उचाल्नेदेखि सभामुखको कुर्सीसम्म पुग्ने गरेपछि ग्याप बढाइएको हो।
_8qkYtAiGv7.jpg)
_xUQEniqYOz.jpg)
_gMQ2ugM21P.jpg)
_oPDlrfWNlC.jpg)
_lOKemzwOqF.jpg)
_M77ZOEAB4k.jpg)
_sWOU2bb5t3.jpg)
_O644Crl8Zb.jpg)
_zR4wCkjlWy.jpg)
_NAYRHg3qWA.jpg)
_KweCOrAKN8.jpg)
_LPkkx7qdyo.jpg)
_hXuKAenRlA.jpg)
_3qLgVMdOIh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण