प्रधानमन्त्रीको अभिव्यक्तिका सन्दर्भमा शीर्ष नेतासँग छलफल गर्न सभामुखलाई ओलीको आग्रह
मङ्गलबार, १९ जेठ २०८३, १५ : २२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सभामुख डोलप्रसाद अर्याललाई प्रतिनिधि सभा बैठक पेलेर नचलाउन आग्रह गरेकी छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको नेपालले भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्तिका सन्दर्भमा प्रतिनिधि सभाका शीर्ष नेताहरूसँग छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष निकाल्न आग्रह गरिन्।
उनले प्रधानमन्त्री शाहलाई आफूले दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गरेकी छन् । कहिलेकाहीँ झुक्किएर पनि बोल्न सकिने भए पनि त्यसलाई सच्याएर अगाडि बढ्न आग्रह गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण