काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सभामुख डोलप्रसाद अर्याललाई प्रतिनिधि सभा बैठक पेलेर नचलाउन आग्रह गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको नेपालले भारतको सीमा...