सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई संसदीय समितिको बैठक बस्दै

बुधबार, २० जेठ २०८३, ०८ : ४३
बुधबार, २० जेठ २०८३

सारांश

  • आज प्रतिनिधि सभाका दुई संसदीय समितिको बैठक बस्दै छ ।
  • बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कार्यक्षेत्र र कार्यविधिबारे छलफल हुनेछ ।
  • बिहान ११ बजे शिक्षा, समितिले आन्तरिक कार्यविधि पारित र उपसमिति गठन गर्नेछ ।

काठमाडौँ । आज प्रतिनिधि सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दै छन् । 

जसअन्तर्गत बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । बैठक मा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित र उपसमिति गठन गर्नेबारे छलफल हुने कार्यसूची रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप