मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बिनु यादव र निहारिका राजपूतलाई  गृहमन्त्रीसँग भेट्ने वातावरण बनाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ । आइतबार सिंहदरबारका बसेको समिति बैठकमा सभापति...