सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
सोमबार, २५ जेठ २०८३, २२ : २७
सारांश
- सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले पुराना मन्त्रीलाई फिर्ता बोलाएर ५ जना नयाँ मन्त्रीलाई सरकारमा पठाएको छ ।
- बेलबहादुर रानामगर सामाजिक विकास, विक्रमसिंह धामी आर्थिक मामिला, मानबहादुर रावल उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् ।
- यस पुनर्गठनपछि मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय मन्त्रीमण्डल बनेको छ ।
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।
नेपाली कांग्रेसले पुराना मन्त्रीलाई फिर्ता बोलाएर ५ जना नयाँ मन्त्रीलाई सरकारमा पठाएको छ । जसअनुसार बेलबहादुर रानामगर सामाजिक विकास, विक्रमसिंह धामी आर्थिक मामिला, मानबहादुर रावल उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन्।
त्यस्तै मधु भारती सामाजिक विकास राज्यमन्त्री र जुना दानी आर्थिक मामिला राज्यमन्त्री बनेकी छिन्।
मन्त्रिपरिषद् पुनर्गठनसँग मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय मन्त्रीमण्डल बनेको छ ।
हेर्नुहोस् सूची :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण