शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हेटौँडा अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्छौँ - मन्त्री थापा

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत शिक्षण अस्पतालको रूपमा विकास गरिने बताएका छन् । उनले अबको केही वर्षभित्रै हेटौँडा अस्पताललाई...