मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विश्वकप फुटबलको फाइनल खेल सञ्चालन भइरहेको समयमा  प्रतिकूल मौसमका कारण रूख ढलेर विद्युत् प्रसारण प्रणालीमा आंशिक अवरोध भएको बताएको छ । सोमबार बिहान प्राधिकरणले एक...