फोटोफिचर
तस्बिरमा हेर्नुहोस्, निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको रास्वपाको बन्दसत्र
मङ्गलबार, ०९ असार २०८३, १५ : ४१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र सोमबारको सट्टा मंगलबारबाट सुरु भएको छ।
- पार्टी सभापति रवि लामिछाने महाधिवेशन स्थलमा पुगेपछि बन्दसत्र सुरु भएको हो।
- महाधिवेशन प्रतिनिधि छनोटमा विवादका कारण निर्धारित समयभन्दा ढिलो गरी बन्दसत्र सुरु भएको थियो।
चितवन । सोमबार नै सुरु हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र मंगलबारबाट मात्रै सुरु भएको छ।
पार्टी सभापति रवि लामिछाने महाधिवेशन स्थलमा पुगेसँगै बन्दसत्र सुरु भएको हो।
_dk8OS83LoM.jpg)
मंगलबार पनि दिउँसो २ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र साढे १ घन्टा ढिलो गरी साढे ३ बजे मात्रै सुरु हुन सक्यो। महाधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि निर्धारित समयमा बन्दसत्र सुरु हुन सकेको थिएन ।
_ThKyr6NlBZ.jpg)
प्रतिनिधि छनोटको विवाद समाधान गर्ने सम्पूर्ण जिम्मेवारी सभापति लामिछानेलाई सुम्पिएर नेताहरूले बन्दसत्र अगाडि बढाएका हुन्। बन्दसत्रमा सहभागी हुन प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि आउने क्रममा रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
_IZczWQnuvW.jpg)
_PAwMYxIL8R.jpg)
_J1liwzIFTq.jpg)
_YTl5TbWyKa.jpg)
_0mwCpLiPPj.jpg)
_EbJYinSWI7.jpg)
_rjq10ykdBq.jpg)
_dSxcNbSVuV.jpg)
_2zKZjKid1y.jpg)
_iMuGaFOT5k.jpg)
_vLqA8AXeyb.jpg)
_2qejgZr11i.jpg)
_VEHMRrIAO9.jpg)
_KH7O66LABN.jpg)
_a5NkDIpt3R.jpg)
_qPbK2bnrSG.jpg)
_ZOEocUYPzh.jpg)
_wNWzRj28nL.jpg)
_jEGOtGcTjV.jpg)
_DoNl49TKXy.jpg)
_KmpT4a2Cpf.jpg)
_yTJsEsm3NY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण