सचिव बज्राचार्य अनिवार्य अवकाशमा
बुधबार, १७ असार २०८३, ११ : ३३
सारांश
- विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य ५ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा गएकी छिन्।
- बज्राचार्य मङ्गलवार रातिबाट अनिवार्य अवकाशमा गएकी हुन् ।
- उनी इन्जिनियरिङ क्लस्टरबाट सचिव बनेकी थिइन् र सहरी विकासलगायतका मन्त्रालयमा सचिवको रूपमा काम गरिन् ।
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य ५ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा गएकी छिन्। बज्राचार्य मङ्गलवार रातिबाट अनिवार्य अवकाशमा गएकी हुन् ।
उनी इन्जिनियरिङ क्लस्टरबाट सचिव बनेकी थिइन् । सुमनराज अर्याल मुख्यसचिव हुने बेलामा मुख्यसचिवको प्रतिस्पर्धामा रहेकी बज्राचार्यले सहरी विकासलगायतका मन्त्रालयमा सचिवको रूपमा काम गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण