नक्कली भुटानी शरणार्थी प्रकरणमा यी हुन् सफाइ पाउनेहरू
मङ्गलबार, २३ असार २०८३, २० : २९
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीप रायमाझी (टोपबहादुर रायमाझीका छोरा), रामशरण के.सी., टंक कुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीले सफाइ पाएका छन् ।
उनीहरू विरुद्ध लगाइएको अभियोगमा पर्याप्त तथ्यगत आधार नदेखिएको फैसलामा उल्लेख छ।
मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले फैसला सुनाएकाे हाे। अदालतले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्व सचिवसहितका उच्च पदस्थ व्यक्तिहरूलाई दोषी ठहर गरेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण