बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै

बुधबार, ३१ असार २०८३, १४ : २६
बुधबार, ३१ असार २०८३

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । सभाको बैठकमा एउटा मात्रै कार्यसूची तोकिएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ । सभामा शून्यमा सांसदहरुले बाेल्नेक्रम सुरु भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप